सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल
काठमाडौं । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने एक किशोरीलाई जेल सजायको फैसला सुनाइएको छ ।
आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएकी एक किशोरीलाई जिल्ला अदालत, अछामले साढे तीन वर्ष जेल सजाय सुनाइएको हो ।
जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले यस्तो फैसला गरेको हो ।
अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीले गत माघ १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।
माघ १५ गते विवाह गर्न माग्न आएको पुरुषले आफूमाथि बलात्कार गरेको भन्दै ती किशोरीले उजुरी दिएकी हुन् ।
तर, अनुसधानपछि उनीहरूबीच सहमतिमा यौन सम्पर्क भएको पुष्टि भएको छ । त्यसपछि ती पुरुषले सफाइ पाएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया