NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला

काठमाडौं । काठमाडौंको धोबीखोला करिडोरमा एक नवजात शिशुको शव भेटिएको छ । सेतो पुल नजिकै फोहोरमा बिहीबार बिहान नवजात शिशुको शव भेटिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले रातो पछ्यौराले छोपिएको अवस्थामा शिशुको शव भेटिएको जनाएको छ ।

अवैध सम्बन्धबाट जन्मिएकाले शिशुको हत्या गरी फालिएको प्रहरी अनुमान छ । महानगरीय प्रहरी परिसरका अनुसार, यसबारे थप अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष