तीन डिआइजीलाई एआइजीमा बढुवा गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले सरकारले गैरकानूनी रूपमा एआईजीमा बढुवा गरेकाेमा असन्तुष्टि जनाउँदै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया