यस्ता छन् मन्त्रिपरिषद्का १० निर्णय
काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक गरेका छन् ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले भारत भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने, अरुण ३ को जलविद्युत परियोजनाको पहुँचमार्ग अन्तर्गत, छपाइकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गराउने, राष्ट्रिय भूमि आयोगको ४३ जिल्ला अध्यक्ष चयन गर्नेसहितका निर्णय गरको हो ।
मन्त्रिपरिषद्ले गोरखापत्र संस्थानको महाप्रबन्धमा लाल ऐरी र न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय


ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया