खड्का कांग्रेसको कार्यवाहक सभापति
काठमाडौं । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का कार्यवाहक सभापति चयन भएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा रहेकोले खड्का कार्यवाहक प्रधानमन्त्री तोकिएका हुन् ।
कांग्रेस विधानको धारा २५ को उपधारा बमोमिज देउवा भारतको भ्रमणबाट नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी भने गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् ।
देउवा आइतबारबाट स्वदेश फर्किनेछन् ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया