आइतबारदेखि अन्तरप्रादेशिक दुरीमा सञ्चालन हुने बस भाडा वृद्धि हुने
काठमाडौं । आइतबारदेखि अन्तर प्रदेश सञ्चालन हुने बस भाडामा वृद्धि हुने भएको छ । उक्त रुटको सूचीसहित नयाँ भाडादर आइतबार सार्वजनिक हुने भएको छ ।
सरकारले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि भएकाले भाडादर बढाउन लागेको हो । अहिले पेट्रोलियम पदार्थको मुल्य प्रति लिटर १ सय ५५ र डिजेल प्रति लिटर १ सय ३८ रुपैँया रहेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार अहिले कुनै जिल्ला वा ठाउँ विशेषका लागि नभएर अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा ढुवानीका साधनमा मात्र भाडा वृद्धि गर्ने उनले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया