बनारस पुगेका देउवालाई मुख्यमन्त्री आदित्यनाथको स्वागत

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारस पुगेका छन् । देउवालाई उत्तर प्रदेश (युपी)का मुख्यमन्त्री आदित्यनाथले एयरपोर्टमै पुगेर स्वागत गरेका छन् । केहीबेर घुमघाम र मन्दिरहरूमा पूजाआज गरेपछि देउवा दिल्ली फर्किनेछन् ।
तीन दिने भारत भ्रमणमा रहेका देउवा समकक्षी नरेन्द्र मोदीसँगको भेटघाट, केही सम्झौतामा हस्ताक्षरपछि आज बनारस पुगेका हुन् । देउवा आजै स्वदेश फर्किनेछन् ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल सुरु
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
-
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
प्रतिक्रिया