पाकिस्तानी प्रधानमन्त्री खानद्वारा संसद् विघटन
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् । सरकार गठनमा साथ दिएका दल नै विपक्षमा उभिएर अल्पमतमा परेपछि उनले आज संसद् विघटन गरेका हुन् ।
पाकिस्तानको ३४२ सदस्यीय तल्लो सदन नेशनल एसेम्ब्लीमा खानको पक्षमा मात्रै १४२ र विपक्षमा १९९ सांसद खडा भएका थिए । योसँगै उनी संसदमा अल्पमतमा परेका हुन् ।
संकटमा पाकिस्तानी प्रधानमन्त्री खान, आज अविश्वास प्रस्ताव फेस गर्दै
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया