संकट पर्दा देश बचाउने माओवादी भए पनि सरकारको नेतृत्वमा गैरमाओवादी हुनु बिडम्बना : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई संकट पर्दा बचाउने माओवादी भए पनि सरकारको नेतृत्वमा गैरमाओवादी हुनु बिडम्बना भएको टिप्पणी गरेका छन् ।
शहीद रामवृक्ष यादवको शालिक अनावरणका लागि आइतबार जनकपुरधाम पुगेका प्रचण्डले सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिहेकोप्रति संकेत गर्दै यस्तो बताएका हुन् ।
माओवादीले मात्र राम्रो काम गर्न सक्छ भन्ने विश्वास जनतालाई भएकोले आफ्नो पक्षमा जन लहर बढ्दै गएको उनले दाबीसमेत गरे ।
प्रचण्डको दाबी– माओवादीले नेतृत्व गरेका स्थानीय सरकार उत्कृष्ट
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया