ला लिगा
सेभिल्लालाई हराएसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लियो
पेड्रीको निर्णायक गोल

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई हारउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेभियालाई १–० गोल अन्तरले हराउँदै लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
बार्सिलोनाले २९ खेलमा ५७ अंक जोडेको छ ।
बार्सिलोनालाई जित दिलाउन पेड्रीले ७२ औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
सेभिया भने ५७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
प्रतिक्रिया