टी– २० मा दीपेन्द्रको एक हजार रन
काठमाडौं । नेपाली टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।
त्रिदेशीय टी–२० सिरिजमा पपुवा न्युगिनीविरुद्ध खेल्दै ऐरीले एक हजार रन पूरा गरेका हुन् ।
याे नेपाली खेलाडीकाे पहिलाे एक हजार रन हाे ।
नेपालले फाइनलमा पहिलो ब्याटिङ गर्दै १६ ओभरमा ६ विकेट क्षतिमा ११५ रन जोडेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया