सुनको मूल्य सामान्य बढ्यो

काठमाडाैं । आइतबारयता बढेको सुनको मूल्य मंगलबर सामान्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा एक सय रूपैयाँ घटेर ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलामा ९८ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलामा ९८ हजार तीन सय रूपैयाँ कायम गरिएको छ । सोमबार तेजावी सुन तोलामा ९८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार तोलामा १० रूपैयाँ घटेको सुनको मूल्य आज १० रूपैयाँ नै घटेको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा एक हजार ३४० रूपैयाँमा कारोबार भइरहेको हो । सोमबार चाँदी तोलामा एक हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया