आइपिएल : कोलकत्तासँग मुम्बई स्तब्ध
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटअन्तर्गतको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई हराएको छ । गएराति पुणेमा भएको खेलमा कोलकाताले मुम्बईलाई ५ विकेटले स्तब्ध बनाएको हो ।
मुम्बईले कोलकतालाई १ सय ६२ रनको लक्ष्य दिएकोमा कोलकताले १६ ओभरमा ५ विकेट गुमाएर त्यसलाई पूरा गर्यो । प्रतिस्पर्धाको दौरानमा कोलकताका लागि भेन्काटेस आयर र पाट कुमिन्सले अर्धशतकीय पारी खेले ।
त्यसैगरी, मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले दुई–दुई र ड्यानियल साम्सले एक विकेट लिए ।
योसँगै कोलकत्ता शीर्ष स्थानमा उक्लिएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया