कस्तो छ महन्थ ठाकुरको स्वास्थ्य अवस्था ?
काठमाडौं । पार्टीको कार्यक्रममा भाग लिने क्रममा अकस्मात बिरामी भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा सुधार आएको छ ।
उनी राति आफैँ हिडेर बाथरुम गएको तथा गृहमन्त्री बालकृष्ण खाँण भेट्न जाँदा निकैबेर कुरा गरेको पार्टीका नेता केशव झाले जानकारी दिए ।
पार्टीको कार्यक्रमका लागि भैरहवामा रहेका ठाकुर बुधबार अचानक अस्वस्थ भएका थिए ।
उपचारका लागि उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
हाल उनको उपचार ललितपुरको नख्खुस्थित मेडिसिटी हस्पिटलमा भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया