देउवाले बोलाए सत्ता गठबन्धनको बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार दलको बैठक आह्वान गरेका छन् । बैठक अहिले बिहान ११ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय छ ।
सत्ता साझेदार दलका एक नेताले शीर्ष नेताको बैठक बालुवाटारमा बस्न लागेको जानकारी दिए ।
स्थानीय तह निर्वाचन छलफलको मुख्य एजेण्डा भएको बताइएको छ । आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ । जसमा गठबन्धन बनाएर भाग लिने सत्ता साझेदार दलबीच समझदारी बनेको छ । तर कसरी गर्ने भन्ने विषय किनारा लाग्न बाँकी छ । आजको बैठकमा यो विषयमा गहन छलफल हुने बताइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया