अर्थमन्त्रीले आफ्नो असक्षमता लुकाउन गर्भनरमाथि कारवाही गर्छन् : गोकुल बास्कोटा
काठमाडौं । एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले अर्थमन्त्री जनार्दन शर्माले तेस्रो चौमासिक सकिने समयमासमेत पुँजीगत खर्च २५ प्रतिशत गर्न नसकेको टिप्पणी गरेका छन् ।
अर्थमन्त्री शर्माले लोकरिँंझाईका सस्ता कार्यक्रम गर्ने, हुण्डी कारोबर गर्न छुट दिने, स्रोत नखुलेको सम्पत्ति लगानी गर्ने गरेको उनले आरोप लगाएका छन् । ‘प्रदेशमा वाल्कोनी पिच्छे मन्त्रालय खोल्ने सरकार र उनका अर्थमन्त्री अब आफ्नो अक्षमता लुकाउन गभर्नरमाथि जाई लाग्ने छन्’, शुक्रबार सामाजिक सञ्जालमा उनले टिप्पणी गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया