यस्ता छन् २४ गतेको मन्त्रिपरिषद्ले गरेका २३ निर्णय
काठमाडौं । २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २३ वटा निर्णय गरेको छ ।
स्थानीय तहको निर्वाचनको आचारसंहिता लाग्ने अघिल्लो दिन बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गर्नेसहितका महत्वपूर्ण निर्णय गरेको हो ।
बैठकले हेटौडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ ।
त्यस्तै, नेपाली कामदार दक्षिण कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र नवीकरण, दुरसञ्चार कम्पनी लिमिटेडको प्रबन्धक निर्देशकमा सुनिल पौडेललाई नियुक्त गर्नेसहितका महत्वपूर्ण २३ निर्णय गरेको हो ।
यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णय
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया