नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा जेठ १२ देखि
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा) जेठ १२ देखि १४ गतेसम्म सञ्चालन हुने भएको छ । उक्त परीक्षाको लागि यहि चैत्र २९ गतेबाट अनलाइन आवेदन खुला गर्न लागेको हो ।
परीक्षामा सहभागी हुनका लागि अनलाइन आवेदन दिन काउन्सिलले सूचनामार्फत आव्हान गरेको छ । काउन्सिलले चैत २९ देखि वैशाख २८ सम्म नियमित तथा वैशाख २९ र ३० गते विलम्ब शुल्कसहित आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया