आइपिएल : गुजरातसँग पञ्जाब स्तब्ध
काठमाडौं । इन्डिएन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले पञ्जाव किङ्सलाई स्तब्ध बनाएको छ । गएराति भएको खेलमा गुजरातले पञ्जाबलाई ६ विकेटले पराजित गरेको हो ।
पञ्जाबले गुजरातलाई १९० रनको लक्ष्य दिएकोमा उसले २० ओभरमा ४ विकेट गुमाएर त्यसलाई पूरा गर्यो । गुजरातका लागि सुबमन गिल एक्लैले ९६, साईले ३५ र हार्दिक पाण्डेले २७ रन जोडे ।
आइपिएलमा गुजरातको यो लगातार तेस्रो जित हो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया