माओवादीबाट गाउँपालिका अध्यक्ष भएका कार्की एमाले प्रवेश
काठमाडौं । माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष जितेका खड्गबहादुर कार्की एमालेमा प्रवेश गरेका छन् । उनी ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष हुन् ।
माओवादी केन्द्र ओखलढुंगाका प्रभावशाली नेता मानिन्छ । कार्कीसहित चम्पादेवीमा एक दर्जन माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
कार्की २०४९ सालको स्थानीय निकायको निर्वाचनमा साबिक फूलबारी गाविसका उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट विजयी भएका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया