एमालेमा विद्रोह गर्न मुख्य भूमिका खेल्नेलाई एकीकृत समाजवादीले उम्मेदवार बनाउने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा एक हजार १११ सदस्यी मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । चैत २६ र २७ मा बसेको पार्टीको सचिवालय बैठकले नेपालको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
त्यस्तै महासचिव डा. बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, जगन्नाथ खतिवडा, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल लगायतका नेताहरू रहनेगरी केन्द्रीय निर्वाचन परिचालन सचिवालय गठन गरेको छ ।
यस्तै स्थानीय तह निर्वाचन सम्बन्धमा पार्टीको तर्फबाट उम्मेदवार छनोट र सिफारिसका लागि मापदण्ड तय गरेको छ ।
यी हुन् मापदण्ड :
१. पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको
२. पार्टीमा योगदान गरेको, विद्रोहमा भूमिका खेलेको
३.पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ
४.आर्थिक एवं नैतिक आचरण राम्रो भएको
५.जनतामा स्थापित र लोकप्रिय
६.स्वच्छ छवि भएको सुशासनको पक्षपाती
७. कार्यक्षमा राम्रो भएको
८. समावेशीलाई ध्यान दिने
यस्ते छ उम्मेदवार सिफारिस प्रक्रिया :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया