जब श्रीमान्को हत्या गरेर आफैँ प्रहरी चौकी पुगिन्
कैलाली । कैलालीको मोहन्याल गाउँपालिका १ राक्साकी एक महिलाले श्रीमान्को हत्या गरेर आफैं प्रहरी चौकी पुगेकी छिन् । आइतबार राति ३३ वषीृया थुमा थापामगरले आफ्ना ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेकी थिइन् ।
उनले घरायसी विवादको क्रममा हसिया प्रहर गरेर श्रीमान् नारायण हत्या गरेको बयान प्रहरीसमक्ष दिएकी छन् । हत्यापछि उनी इलाका प्रहरी कार्यालय पन्डौनमा पुगेकी थिइन् । प्रहरी उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया