NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

घोषणापत्रबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्र तयारीबारे छलफल गर्न नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक चैत ३० गते दिउँसो २ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, ललितपुरमा बस्नेछ ।

पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त बैठकमा केन्द्रीय सम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन आग्रह गरेको छ ।

No description available.

ताजा अपडेट

नेपालवाच विशेष