११ महिनामा ९१ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडाैं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९ प्रतिशतले कमी आई ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ ।
यस्तो आप्रवाह फागुन महिनामा मात्रै ९१ अर्ब प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ । यसले विप्रेषण आप्रवाह बढदै जाने संकेत गरेको छ।
त्यस्तै पछिल्लो समयमा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । फलस्वरुप, सन् २०२२ को मार्चसम्म(पहिलो ३ महिनामा) नेपाल आउने पर्यटकको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४ सय ४७ पुगेको छ । सन् २०२२ को मार्च महिनामा मात्र ४२ हजार ६ पर्यटक नेपाल भित्रिएका छन्।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया