आइपिएलमा गुजरातको पहिलो पराजय

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्सले पहिलो पराजय ब्यहोरेको छ ।
गएराति भएको खेलमा नवप्रवेशी गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो ।
गुजरातको यो आइपिएलकै पहिलो हार हो । यसअघि उसले तीन खेलमा लगातार जित निकालेको थियो ।
हैदराबादले भने ४ खेलमा दोस्रो जित निकाल्न सफल भएको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया