जसपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी माओवादीमा गए
काठमाडौं । जनता समाजवाद पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
उनलाई आज आयोजित कार्यक्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीलगायत केही कार्यकर्तालाई पाटर्ठी प्रवेश गराए ।
नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेको माओवादी केन्द्रको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया