खानेपानी मन्त्रालयमा रोजगारीको अवसर
काठमाडाैं । खानेपानी मन्त्रालयले अध्यक्ष एवं सदस्य पदमा कर्मचारी माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ को दफा ३ बमोजिम उक्त पदमा काम गर्ने इच्छुक योग्यता पुगेका नेपाली नागरिक माग गरेको हो ।
मन्त्रालयका अनुसार इच्छुक उम्मेदवारले सूचना जारी भएको सात दिनभित्र आवेदन मन्त्रालयमा (प्रशासन महाशाखा)मा दिन सक्नेछन् ।
ताजा अपडेट
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता


प्रतिक्रिया