मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले क्लिनिकल रजिष्ट्रार माग्यो

काठमाडौं । मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले क्लिनिकल रजिष्ट्रार पदमा कर्मचारी माग गरेको छ । बुधबार सूचना जारी गर्दै सेन्टरले भास्कुलर एनेस्थेसियोलोजी विभागअन्तर्गत क्लिनिकल रजिष्ट्रार पदमा कर्मचारी मागेको हो ।
सेन्टरले करार सेवाको पदपुर्तिका लागि एनेस्थेसियोलोजी विषयमा एमडी गरेको वा सो सरह उत्तिण गरेको उम्मेदवारका लागि आवेदन खुलाएको छ ।
सेन्टरका अनुसार इच्छुक उम्मेदवारले वैशाख १४ गते कार्यालय समयभित्र आवेदन पेस गर्नु पर्नेछ । उक्त आवेदनको लिखित परीक्षा वैशाख १८ गते बिहान १० बजेदेखि सञ्चालित हुने अस्पतालले जनाएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया