जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमाले प्रवेश

काठमाडौं । जसपाबाट निर्वाचित सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव एमालेमा प्रवेश गरेका छन् ।
सुनसरीको इनरुवामा आज आयोजित पार्टी प्रवेश तथा जनसभामा अध्यक्ष केपी शर्मा ओलीले गाउँपालिका अध्यक्ष यादवलगायत सयौं नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराएको एमालेले जनाएको छ ।
प्रतिक्रिया