तस्बिरमा हेर्नुहोस् रणवीर र आलियाको विवाह

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाह बन्धनमा बाँधिएका छन् ।
चार वर्ष लामो प्रेम सम्बन्धमा रहेको यो जोडी औपचारिक रूपमा एक भएका हुन् ।
रणवीर कृष्णराज बंगलाबाट आफ्ना आफन्त र साथीभाइसहितको जन्ती लिएर दुलही लिन पुगेका थिए ।
प्रतिक्रिया