सुनको मूल्य प्रतितोला १ लाख २ हजार रूपैयाँमा कारोबार हुँदै
काठमाडाैं । साताको अन्तिम दिन नयाँ सालको दोस्रो दिन शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख २ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १ हजार ५ सय रूपैयाँमा कारोबार भइरहको छ । महासंघका अनसार आज चाँदी तोलामा एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया