यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णय
काठमाडौं । सरकारले विश्वबैंकसहितका विकास संस्था र अमेरिकी सहयोग निकायकबाट झण्डै एक खर्ब रुपैयाँ ऋण सहायता र अनुदान सहायतको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ ।
विश्व बैंक तथा अन्तर्राष्ट्रिय विकास संस्थासहितबाट झण्डै १८ अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो रकम स्वीकार गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले अमेरिकी सहयोग निकाय युएसएडकबाट ७९ अर्ब ७१ करोड अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका मन्त्रिपरिषद् बैठकको निर्णयमा आर्थिक सहायता र ऋण स्वीकार गरेकोसहितका विषय उल्लेख छन् ।
बैठकले विभिन्न गाउँपालिकालाई प्रशासकीय भवन बनाउन सार्वजनिक जग्गा प्रयोग गर्ने स्वीकृति पनि दिएको छ ।

ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया