बाबु–आमाको पदचाप पछ्याउँदै ‘चियर्स’
काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाह बन्धनमा बाँधिएका छन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले गत बिहीबार विवाहमा परिणत गरेका हुन् ।

विवाह गर्ने क्रममा रणवीरले आफ्ना स्व. बुवा ऋषि कपुर र आमा नीतू सिंहको पदचाप पछ्याएका छन् ।
करिब ४२ वर्षअघि बलिउड अभिनेता ऋषि कपुर र अभिनेत्री नीतूले पनि वाइन चियर्स गर्दै लगनगाँठो कसेका थिए । अहिले रणवीर र आलियाले पनि सोही परम्परालाई निरन्तरता दिएको पाइएको छ ।

आलिया पनि फिल्मी परिवारकै सदस्य हुन् । उनी बलिउडकै चलचित्र निर्देशक महेश भट्टकी छोरी हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया