गभर्नर अधिकारीको रिटमा मंगलबारका लागि पेसी तोकियो
काठमाडौं । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । उनको रिट आइतबार अबेर दर्ता भएको हो सर्वोच्च स्रोतले जनाएको छ ।
गर्भर्नर अधिकारीले दायर गरेको मुद्दाको पहिलो सुनुवाइको पेसी मंगलबारलाई तोकिएको छ ।
सरकारले अधिकारीका विषयमा छानबिन गर्न अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा समिति बनाएको छ ।
अर्थतन्त्रमा गम्भीर असर गर्ने गरी गोप्य सूचना चुहाएको, सरकारको काम कारवाहीमा असहयोग गरेकोलगायत आरोप लगाउँदै चैत २५ मा सरकारले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
सरकारले आफूमाथि गरेको निलम्बनको कारवाहीविरूद्ध गर्भनर अधिकारी सर्वोच्चमा
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया