नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं । नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।
एएफसी एसियन कप छनोटअघि नेपालले दुई मैत्रीपूर्ण खेल्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
अफगानिस्तानसँगका दुवै खेल कतारको राजधानी दोहामा हुनेछन् । ती मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया