करिश्माले फेसबुकमा राखिन् ‘सूर्यकुमारी’
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले फेसबुक पेजमा आफ्नो नाममा पछाडि ‘सूर्यकुमारी’ थपेकी छन् । ३ लाख ७६ हजार फलोअर्स भएको फेसबुक पेजमा ‘करिश्मा मानन्धर (सूर्यकुमारी) राखेकी हुन् ।
उनको फेसबुक पेज भेरिफाइड समेत गरिएको छ । केही समयअघि बुटवलमा नेकपा एमालेको सभामा बोल्दै करिश्माले एमाले चुनाव चिन्हसँग आफ्नो नाम मिल्ने भन्दै न्वारनको नाम सूर्यकुमारी भएको बताएकी थिइन् ।
यसपछि करिश्मा सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । उनलाई ट्रोलसमेत बनाएका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया