केकीपछि वर्षाले पनि गरिन् विहे
काठमाडौं । केकी अधिकारीले लगनगाँठो कसेको भोलिपल्ट शुक्रबार अर्की नायिका पनि विवाह बन्धनमा बाँधिएकी छिन् ।
नायिका वर्षा शिवाकोटी विवाह बन्धनमा बाँधिएकी हुन् ।
उनले अमेरिका बस्दै आएका आशिष गेलालसँग विवाह गरेकी हुन् ।

आशिष काठमाडौंको बालुवाटारमा घर भए पनि अमेरिकामा बस्दै आएका छन् ।
आशिष पेशाले इन्जिनियर हुन् ।
विहेका तस्बिर सार्वजनिक गर्दै केकीले भनिन्, ‘आशीर्वादको अपेक्षा गरेका छौं’
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया