सुनको मूल्य ४०० रूपैयाँ घट्यो, चाँदी स्थिर
काठमाडाैं । साताको पहिलो दिन सुनको मूल्य घटेको छ । गत शुक्रबार स्थिर सुनको मूल्य आइतबार तोलामा ४ सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य एक लाख ५ सय रूपैयाँमा कारोबार भइरहको हो । गत शुक्रबर सुनको मूल्य एक लाख ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तोलामा २० रूपैयाँ घटेको चाँदी आज स्थिर छ । आज चाँदी गत शुक्रबारकै मूल्य एक हजार ३६० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया