सुनको मूल्य पुनः ओरालो, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं । आइतबार घटेको सुनको मूल्य सोमबार पनि घटेको छ । आइतबार तोलामा चार सय रुपैयाँ घटेको सुनको मूल्य आज तीन सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएके सुनको मूल्य आज एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेकको हो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँमा कारोबार भएको थियो र
आइतबार स्थरि चाँदी आज प्तितोला १० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला एक हजार ३६० रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३५० रुपैयाँमा कारोबार भइरहको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया