ललितपुर महानगरका उम्मेदवार चिरिबाबुमाथि २ अर्ब १५ करोड को प्रश्न
काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरिबाबु महर्जनमाथि आर्थिक पारदर्शीताको उजुरी परेको छ ।
नेपाली कांग्रेसका तर्फबाट फेरि मेयरको उम्मेदवार बनेका महर्जनमाथि अघिल्लो कार्यकालमा आर्थिक पारदर्शीता कायम राख्न नसकेको भन्दै उजुरी दर्ता भएको हो ।
पाँच बर्ष महानगरको नेतृत्व गर्दा २ अर्ब १५ करोडभन्दा बढी बेरुजु फछ्यौट नगरेको भन्दै उनीमाथि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
बेरुजु भ्रष्टाचार होईन, तर बेरुजु अंक बढ्नुलाई भ्रष्टाचार बढेको अर्थमा बुझिन्छ । बेरुजु भनेको खर्च भएको पैसामा स्पष्ट हिसाब प्रमाणित गर्न नसकेको अंक हो ।
ताजा अपडेट
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी
-
स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब
-
नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने
-
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची
-
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी


प्रतिक्रिया