‘कबड्डी ४’ र ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक
काठमाडौं । दुई नेपाली चलचित्र कबड्डी ४ र लाइफ इन एलएको ट्रेलर सार्वजनिक भएको छ । लाइफ इन एलए आगामी जेठ ६ र कबड्डी ४ जेठ १३ बाट देशभर लाग्ने भएको छ ।
कबड्डी ४ एक चर्चित चलचित्रको सिरिजमा बनेको चलचित्र हो भने लाइफ इन एलए पहिलो सिरिज हो ।
कबड्डी ४ चलचित्रका मुख्य पात्र दयाहाङ राई, सौगात मल्ल, मेरुना मगर, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल आदि छन् ।

लाइफ इन एलएमा ब्यास बिस्सु, अकेशा विस्ट, शिल्पा मास्के, बुद्धि तामाङ, तथा अमेरिकामा बस्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको मुख्य अभिनय रहेको छ ।
उक्त चलचित्रमा सूर्य एन श्रेष्ठको निर्देशन रहेको छ । त्यस्तै अर्को चलचित्र कबड्डी ४ लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया