उपाध्यक्ष पौडेलले छोडे कमल थापाको साथ
काठमाडौं । कमलले थापाले नयाँ पार्टी खोल्दा साथ दिएका राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनले अध्यक्ष थापालाई राजीनामापत्र पठाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पौडेलको पत्रमा उपाध्यक्ष, आर्थिक विभाग प्रमुख र साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् ।
राप्रपा नेपालले राजतन्त्रको एजेन्डा छोडेपछि उपाध्यक्ष पौडेल असन्तुष्ट रहेको बताइएको छ ।
पौडेल चलचित्र निर्मातासमेत हुन् ।
गृहमन्त्री खाँणले प्रचण्डपुत्री रेनुविरुद्ध उठेका बागी उम्मेदवारलाई भेटे
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया