नेपाल प्रहरीको आइजिपीमा सिंह र सशस्त्रमा अर्याल नियुक्त
काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी)मा धीरजप्रताव सिंहलाई नियुक्त गरेको छ । त्यस्तै सशस्त्रमा राजु अर्याल नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रीपरिषदको बैठकले उनीहरूलाई आइजिपीमा बढुवा गरेको हो । सिंहसँग विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक प्रतिस्पर्धामा थिए भने अर्याल एकल दाबेदार थिए । उनीहरू दुवै आ–आफ्नो संगठनको एआइजी थिए ।
आइजिपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी ब्याजका प्रहरी अधिकृतले ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि अवकास लिँदैछन् । । सिंह र अर्यालले आइतबारबाट नै प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया