राप्रपाबिना अब मुलुकको राजनीति अगाडि बढ्दैन : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ले ठूला भनिएका पार्टीलाई राप्रपाले चुनौती दिने दावी गरेका छन् । गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले आफ्नो पार्टी राजनीतिक शक्तिका रूपमा उदाएको दावी गरेका हुन् ।
उनले राप्रपालाई बाइपास गरेर अब राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन नहुने जिकिर गरे । नेताहरूले राजनीतिलाई पेशा भन्दा पनि सेवाको रुपमा देश विकास गर्नुपर्ने उनले बताए । जनप्रतिनिधिले भ्रष्टाचार गरिएको पाए राप्रपाले कारवाही गर्ने लिङ्देनले चेतावनी दिए ।
गत निर्वाचनमा राप्रपाले जितेको कवनकचमा राप्रपाले शक्ति प्रदर्शनसहित आमसभा गरेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया