विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय एसएसबीले गोली चलायो
काठमाडौं । विराटनगरको सीमावर्ती क्षेत्रमा गोली चलेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको स्थानीयले जनाएका छन् ।
आज दिउँसो भएको सीमा क्षेत्रमा सुरक्षा बलका जवानले करिब तीन राउण्ड हवाइ फायर गरेका थिए ।
स्थानीयका अनुसार नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुरनजिक गोली चलेको हो ।
नसाको सुरमा भेटिएको एक एसएसबी हो–हल्ला गरिरहेका थिए । त्यसपछि स्थानीयले घेरा हालेका थिए । त्यसपछि उनले हवाइ फायर गरेका थिए । यसपछि स्थानीयको भागदौड मच्चिएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया