नवविवाहित केकी श्रीमानसँग हाेइन रिमासँग गइन अमेरिका !
काठमाडौं । अभिनेत्री केकी अधिकारी अमेरिका प्रस्थान गरेकी छिन् । गत सातामात्र मात्र विवाह बन्धनमा बाँधिएकी केकी श्रीमान् लिएर हनिमुन मनाउनलाई अमेरिका गएकी भने होइनन् । उनी श्रीमान् रोहित तिवारीलाई नेपालमै छोडेर आज अमेरिका गएकी हुन् ।
केकीका साथमा नवविवाहित श्रीमान् रोहित नभएर मिल्ने साथी रिमा विश्वकर्मा अमेरिका गएकी छिन् ।
उनीहरू ‘मेरो डान्स कप युएसए’ नामक टिभी रियालिटी शोको निर्णायकको रुपमा प्रस्थान गरेका हुन् । केकी कार्यक्रमकी निर्णायक तथा रिमा होस्ट हुन् ।
आफू नगए पनि केकीलाई छोड्न श्रीमान् रोहित त्रिभुवन विमानस्थल पुगेका थिए ।
झण्डै तीन साता केकी र रिमा अमेरिकामा रहने बताइएको छ ।
विहेका तस्बिर सार्वजनिक गर्दै केकीले भनिन्, ‘आशीर्वादको अपेक्षा गरेका छौं’
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया