सुनचाँदीको मूल्य स्थिर

काठमाडाैं । आइतबारयता निरन्तर ओरालो लागेको सुनको मूल्य बुधबार स्थिर छ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य मंगलबारकै मूल्य अर्थात ९७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
आज तेजावी सुनको मूल्य पनि मंगलबारकै मूल्य प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार स्थिर चाँदी आज पनि स्थिर छ । महासंघका अनुसार आज चाँदी मंगलबारकै मूल्य एक हजार २९० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
प्रतिक्रिया