आइजिपी नियुक्तविरूद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडाैं । नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने सरकारको गत आइतबारको निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
सिंहको नियुक्तिविरुद्ध एआइजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वोच्चले सुनुवाइका लागि आज तोकेको पेसी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।
रिटमा वरीयता मिचेर आइजिपी नियुक्ति गरिएकाले नियुक्ति बदर गर्न माग गरिएको छ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया