NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प

दोलखा । जिल्लाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ः०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष