गर्मीमा छालाकाे स्याहार
काठमाडौं । गर्मी मौसम छालाका लागि उपयुक्त मानिँदैन । चर्को घाम, पसिनाका कारण छाला बिग्रने समस्या अत्याधिक हुन्छ । हामी छालालाई गर्मी माैसममा पनि उत्तिकै ताजा राख्न यी उपाय अपनाउन सक्छाैं ।
-घामको किरणले छालाको बाहिरी र भित्री भागलाई असर गर्ने भएकाले घाममा निस्कँदा छाताको प्रयोग गर्नुपर्छ ।
-गर्मीमा सकेसम्म धेरै पानी पिउने ।
-गर्मीमा बाहिर निस्कदा शरीर पूरै ढाक्ने लुगा लगाउनुपर्छ ।
-छाला सधैं सफा राख्ने र पुरै शरिरलाई क्लिनजरले सफा गर्ने ।
-राम्रो मोस्चराईजरको प्रयोग गर्ने, यसले छाला सुख्खा हुनबाट बचाउँछ ।
– शरीरमा सनस्क्रिन क्रिमकाे प्रयोग गर्ने ।
-घरबाहिर आईसकेपछि गुलाब जल शरीर भरी लगाउने र बरफ पनि लगाउन सकिन्छ तर सधैं बरफको प्रयोग गर्ने बानी गर्नुहुँदैन ।
-छाला सुख्खा हुन नदिन दिनमा एक गिलास नरिवल पानी पिउन सकिन्छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया